काठमाडौं । नेपाल राष्ट्रबैंकले कात्तिक महिनाको मूल्यबृद्धि ४.८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गर्यो । बढ्दो महंगीले उपभोक्तामाथि आर्थिक भार परेका बेला राष्ट्रबैंकले मूख्यबृद्धिको आँकडा सार्वजनिक गरेको हो ।

राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिक महिनामा मूख्यबृद्धि औसतमा ७ प्रतिशत छ । अघिल्लो बर्ष औसतमा यो मूख्यबृद्धि ८.१ प्रतिशत रहेको आजको कारोबार दैनिकमा समाचार छ ।
अघिल्लो बर्षको भन्दा औसतमा घटेपछि राष्ट्रबैंकले मूल्यबृद्धि घटेको प्रक्षेपण गरेको छ । तर उपभोक्ता मूल्यबृद्धि घटेको बैंकको तर्कसँग सहमत छैनन् ।
Facebook Comments Box