काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको रिटमा सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा भएको सुनुवाइमा निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका छन्। Facebook Comments Box