प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतमाथि मतदान जारी छ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित ११ दलले विश्वासको मत दिने भनेका छन्।
नेकपा एमाले र राप्रपाले भने विश्वासको मत नदिने बताएका छन्।



Facebook Comments Box
