काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।
आज बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।
बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले बताए ।
Facebook Comments Box
