काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ९ रनले हराउँदै जित हासिल गरेको हो ।
लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।
Facebook Comments Box
