काठमाडौं । २०१७ का लागि नेपाल जेसीजको अध्यक्षमा झापा दमकका प्रकाश अधिकारी निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न जेसीज महाधिवेशनबाट अधिकारी निर्वाचित भएका हुन् ।
उनले दमक जेसीजका सन् २०१३ का अध्यक्ष, सन् २०१४ का नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष हुदै सन् २०१५ मा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालीसकेका झन् ।
Facebook Comments Box