काठमाडौं । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले बुधबार थुनछेक बहस गर्दै महबुब आलम, मोहोम्मद आदिल अन्सारी र नितेश गुप्तालाई जनही तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । तर ५ जना नेपालीमध्ये २ जना भने फरार रहेका छन् ।
Facebook Comments Box
