कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ।
आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको भूकम्पको महशुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पको केन्द्रविन्दु बझाङको लेखगाउँ हो।
Facebook Comments Box