काठमाडौँ । काठमाडौँको असोज १ गतेबाट सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने भएको छ ।
काठमाडौँ महानगरपालिका, नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सूचनाः

Facebook Comments Box