काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्टले न्यायाधीशले खाइपाइ आएको तलबका अतिरिक्त ५० प्रतिशतसम्म न्यायिक भत्ता हुनुपर्नेलगायत प्रस्ताव पारित गरेको छ। यो खबर हामीले आजको अन्नपूर्णपोष्टबाट लिएका हौ।
![]()
सर्वोच्च बैठकको निर्णयअनुसार न्यायाधीशको कार्यबोझका आधारमा सर्वोच्च, उच्च र जिल्ला न्यायाधीशको सुविधा बढाउन सरकारमा प्रस्ताव पठाउने भएको हो।
प्रधानन्यायाधीश सुशीला कार्कीसहित बुधबार बसेको सर्वोच्चका न्यायाधीशहरूको बैठकले यो निर्णय गरेहो हो।
Facebook Comments Box