काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।
पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचाे छ ।
भगवान शिवलाई पानी अर्पण गर्न भक्तजन गाग्रो बोकेरै पशुपति नाथ मन्दिर पुगेका छन् ।
हेरौं तस्वीरहरूः






Facebook Comments Box