काठमाडौं । विराटनगरस्थित नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ ।
बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको प्रहरीले जानकारी दिएकाे छ ।
आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेर नष्ट भएकाे छ ।
आगो नियन्त्रणमा आएकाे प्रहरीले बताएकाे छ ।
आगोले प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।
Facebook Comments Box