नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ ।
नयाँ वर्षका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ।
गएका केही वर्ष कोरोना संक्रमणको त्रासका कारण कुनै कार्यक्रम हुन सकेका थिएनन्। यो वर्ष भने धेरै कार्यक्रम राखिएका छन्।
विगतमा गरिएका त्रुटि सच्याउँदै सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ ।
Facebook Comments Box