विर्तामोड । स्मरण विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल झापा भद्रपुरका अर्पण शर्मा कट्टेल यति बेला विद्यार्थीहरुला
संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका नेपाली युवाका रुपमा परिचित अर्पणले पछिल्लाे समय विर्तामोडको नवोदय शिक्षा सदनका कक्षा ५ देखि ८ सम्मका डेढ सय विद्यार्थीलाई “७ दिवसीय स्मरण शक्ति अभिवृद्धि तालिम” दिएका छन् ।
सो कार्यक्रममा पत्रकारहरुले विद्यार्थीहरुको
यसका साथै विद्यार्थीहरुला
सदनका प्रिन्सिपल धर्मराज माझी आफ्ना बिद्यार्थीहरुको
समापन कार्यक्रममा संचारकर्मीहरुका
शिक्षा क्षेत्रमा सुगा रटाइको साटो आफूले सिकाएको बिधि अपनाउने हो भने सम्पूर्ण शिक्षा प्रणालीमै आमुल परिवर्तन आउने विश्व कीर्तिमानी शर्माले बताए ।