तनहुँ । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
बिहीबार थुनछेकको बहस सकिएपछि शाहलाई थुनामा राख्न अदालतले आदेश दिएको हो।
Facebook Comments Box