झापा । रंगहरूको पर्व होली शुक्रबार तराईका जिल्लाहरूमा धुमधामका साथ मनाइएको छ।
शुक्रबार तराईका जिल्लाहरूमा मनाएर यस बर्षको होली पर्वलाई विदा गरिएको छ।
झापाका बजारहरूमा यस बर्ष होली विशेष रुपमा मनाइएको छ।
कोरोना भाइरसको संक्रमणका कारण दुई बर्षदेखि खुम्चिएर बसेका सर्वसाधारणले यस बर्षको होली खुलेर मनाएका छन्।
झापाको बिर्तामोडमा होलीमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
केही तस्वीरहरूः







Facebook Comments Box