काठमाडौं । होली पर्वमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने जोखिम भएकाले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि सवारी चेकजाँचलाई कडा पारेको छ।
आज काठमाडौं उपत्यका र पहाडि जिल्ला तथा भोलि तराईका जिल्लामा होली पर्व धुमधामका साथ मनाइँदैछ।
काठमाडौं उपत्यकामा बिहीबार ट्राफिक प्रहरीले चेकजाँचका स्थानसमेत बढाएको छ।
तस्वीरहरूः






Facebook Comments Box