संसद भवन अगाडि शंकास्पद प्रेसर कुकर फेला परेको छ।
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएपछि नो एमसीसी लेखिएको प्रेसर कुकर फेला परेको हो।
प्रेसर कुकरमा बम हुन सक्ने भन्दै बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाली सेनाको डिस्पोजल टिम बम डिस्पोजका लागि गइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box