झापा । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ।
आगलागीमा परि केही स्थानीयबासी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरुको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार राती करिब ११ बजे त्यहाँ रहेका केही घर र सामुदायिक भवन जलेका छन्।
दुईवटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
Facebook Comments Box