काठमाडौं । काठमाडौंमा प्रेसरकुकर बमजस्तो शंकास्पद बस्तु फेला परेको छ।
काठमाडौँको ढुंगेअड्डामा उक्त शङ्कास्पद वस्तु शुक्रबार बिहान फेला परेको हो।
सडक पेटीमा भेटिएका दुई वटा वस्तु कुकर बम रहेको आशङ्का गरिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कालिका पेट्रोल पम्प नजिक शङ्कास्पद वस्तु भेटिएको हो ।
सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
Facebook Comments Box