काठमाडौं । सरकारले तयार पारेको संविधान संशोधन मस्यौदाप्रति सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टि राखेका छन्।
![]()
सरकारले राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका १३ पदमा वंशज नागरिकले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था तलमाथि नगर्ने गरी संशोधन प्रस्ताव तयार पारेकाले महतोले असन्तुष्टि जनाएका हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
उनले प्रधानमन्त्रीसँग अन्य सबै ठिकै भए पनि प्रदेशको मुख्यमन्त्रीमा वंशजबाहेकका नागरिकले पनि प्रतिस्पर्धा गर्न सक्ने गरी नागरिकताको व्याख्या गर्नुपर्ने गुनासो गरेको स्रोतले बतायो ।
Facebook Comments Box