झापा । झापाको काँकरभिट्टामा रहेको एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ।
श्याम पिन्टुको कारखानामा आगलागी केहीबेर अघिबाट आगलागी शुरु भएको काँकरभिट्टाका पत्रकार अर्जुन कार्कीले जानकारी दिए।
उनका अनुसार आगो नियन्त्रणका लागि अझै दमकल पुगेको छैन।
Facebook Comments Box