झापा । झापाको दमक नगरपालिका-३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ।
हिजो राति सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक-३ स्थित हुम्सेदुम्से सामुदायीक बनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।
लामो समयदेखि झापाका बासिन्दा जंगली हात्तीको आक्रमणको त्रासमा बस्न बाध्य छन्।
Facebook Comments Box