काठमाडौं । आफ्नै परिवारका सदस्यबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै सदरमुकाम आएकी छन्।
दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको बताउँदै तिर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
‘२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे, गाउँ समाजमा जहासुकै बेइज्जत गरिदिन्थे, आजसम्म सहदै आएकी थिएँ,’ उनले गहभरीट्ठ आँसु पार्दै भनिन्,‘ कात्तिक २३ गते पनि साइलो देवर केशव र कान्छो देवर काले विकको परिवारले प्लास्टिकमा दिसा ल्याएर बोक्सी भन्दै मुखमा दलिदिए।’
Facebook Comments Box