झापा । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको क्रममा ७ जना बन्दकर्ता झापाको बुधबारेबाट पक्राउ परेका छन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको बताइएको छ।
बन्दका क्रममा भाडाका ठूला सवारी साधन नचले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन।
Facebook Comments Box