काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट सिंहदरवारभित्र गोली चलेको छ।
दाहालकी पीएसओ असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।
प्रहरीले मिस ह्यान्डलिङ भएका कारण गोली चलेको अनुमान गरेको छ।
हतियार मिस ह्याडलिङ गरेको अभियोगमा ती प्रहरीलाई विभागीय कारबाही हुने बताइएको छ।
Facebook Comments Box