काठमाडौं । अब कक्षा ११ । १२ मात्रै सञ्चालन गर्न नपाइने भएको छ। शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि शक्षा मन्त्रालयले तल्लो कक्षासम्म जानुपर्ने बाध्यकारी व्यवस्था गर्न खोजेको हो।
यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
नियमावलीको मस्यौदाले बालबालिकादेखि कक्षा १२ समम् सञ्चालन गर्नुपर्ने उल्लेख छ।
Facebook Comments Box