विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ना बुवा माेहनप्रसाद ओलीलाई भेट्न हिमाली पुगेका छन्।
विभिन्न कार्यक्रममा सहभागी हुन झापा पुगेका ओली भद्रपुर १ स्थित हिमालीमा आफ्ना भाइ जेपी ओलीसँग बस्दै आएका बुवालाई भेट्न पुगेका हुन्।
ओलीले साेअवसरमा त्यसक्षेत्रका स्थानीयसँग पनि भलाकुसारी गरेका थिए। हिमालीमा करिब १ घण्टा बिताएर ओली विर्तामोडकाे कार्यक्रमका लागि फर्किएका थिए।
Facebook Comments Box







