काठमाडौँ । सिन्धुपाल्चोक पाङफुङ क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सोमबार दिउँसो १ः४६ मिनेटमा पाङफुङ केन्द्र विन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँ उपत्यका र दोलखा जिल्लामा महसुस गरिएको थियो।
Facebook Comments Box