भद्रपुर । जंगली हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापाको भद्रपुर नगरपालिका वार्ड नं १० केन्द्रमोडकी एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान ८ बजे केन्द्रमोड बस्ने शिव पौरियाको श्रीमती बर्ष ५४ की कल्पना राई पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेर मृत्यु भएको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box