काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दूतावासका कर्मचारीहरुसँग दशैं मनाएका छन्।
बेरीले आफ्नो निवासमा नेपाली र अमेरिकी सहकर्मीहरुसँग दशैंको शुभकामना आदानप्रदान गरेका हुन्।

बेरीले ट्वीटरमा दशैंको अवसरमा चङ्गा उडाउँदै गरेको तस्विर सेयर गरेका छन्। उनले सबैलाई दशैंको शुभकामना दिँदै आफूहरुले निकै रमाइलो गरेर दशैं मनाएको बताएका छन्।
To celebrate Dashain, I invited Nepali & American colleagues & their kids over to celebrate. It was so much fun! Happiest of Dashain everyone!
— Ambassador Randy Berry (@USAmbNepal) October 12, 2021
दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सवैमा दसैंको धेरै शुभकामना।🙏 pic.twitter.com/sN5DeMNeQf
Facebook Comments Box