बिर्तामोड । झापाको प्रमुख शहर बिर्तामोडमा जताततै फोहोरका डंगुर थुप्रिन थालेका छन्।
नगरपालिकाले फोहोर व्यवस्थापन राम्ररी गर्न नसक्दा शहरका मुख्य मार्ग तथा गल्लीहरूमा फोहोर थुप्रिएको हो।
नगरबासीले पनि रातको समयमा जताततै फोहोर फाल्नाले बिर्तामोड दुर्गन्धित बन्दै गएको छ।
शुक्रबार बिहान सन्तोष अग्रवालले लिएका तस्वीरहरूः






Facebook Comments Box