झापा । झापामा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
झापा गाउँपालिका-५ स्थित पन्थापाडाका एक २४ वर्षीय युवा आफ्नै घरमा झुन्डिएको अबस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खगेन्द्र राजबंशी मृत फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box