काठमाडौंको पुरानो वानेश्वरमा अवस्थित एक आँखा अस्पतालमा शंकास्पद वस्तु फेला परेको छ।
मैतिदेवीबाट पुरानो वानेश्वर पुग्ने केही मिटर अघि रहेको आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।
अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
नेपाली सेनाको डिस्पोजल टोलीसमेत उक्त ठाउँमा पुगिसकेको छ।
Facebook Comments Box