![]()
काठमाडौं । जब तौल घटाउने कुरा आउँछ,हामीले कडा मिहेनत मात्र सम्झिन्छौ। तर हामीले मानव जातिको सुरूदेखि नै गरिरहेको कामले पनि शरीरको वजन घटाउन सहयोग पुर्याउँछ। तपाईँको जीवनशैलीमा कडा मिहेनत सम्भव छैन भने यो तपाईँका लागि उपयोगी हुनसक्छ। यी उपायले तपाईँङ्को क्यालोरी घटाउन सहयोग मिल्छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
दिनको १५ हजार पाइला हिड्नुहोस्
दिनमा २० मिनेट तीन पल्ट हिँड्नुहोस्
उकालो हिड्नुहोस्
हिड्नुअघि ग्रिन टी पिउनुहोस्
गतिलाई फरक बनाउनुहोस् र एक मिनेट विश्राम लिनुहोस्
शरीरको वजनवाला कसरत पनि गर्नुहोस्
स्मार्ट रूपमा हिड्नुहोस्
गतिशिल प्लेलिस्ट बनाउनुहोस्
उचित मात्रामा पानी पिउनुहोस्
गुलीयो पदार्थ छोड्नुहोस्
Facebook Comments Box