झापा । झापाको चारआलीमा एक पुरुष पोखरीमा डुबेको अवस्थामा मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार अपरान्ह ती पुरुष पोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन्।
मेचीनगर नगरपालिका १२ धिमाल बस्तीमा पात्र धिमालको पोखरीमा ती डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतकको पहिचान खुल्न सकेको छैन।
Facebook Comments Box