काठमाडौं । प्रदेश १ मा रातिदेखि बर्षा भइरहेको छ।
बिहीबार दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गए राति पनि चट्याङसहित बर्षा भएको थियो।
Facebook Comments Box