काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै भदौ मसान्तसम्मका लागि थपिएको छ ।
निषेधाज्ञा थप खुकुलो बनाइए पनि काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भने गर्न पाउने छैनन् ।
बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेको छ ।
मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।
Facebook Comments Box
