झापा । बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसाय गरेवापतको व्यवसायिक कर र घर बहाल कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह गरेको छ ।
अहिलेको अवस्थामा व्यवसायीलाई बैंक ब्याज, घरभाडा तथा राजस्व बुझाउन कठिन रहेको भन्दै कर छुट गरिदिन संघले नगरलाई आग्रह गरेको हो ।
व्यसायीहरुबाट अनुरोध आइरहेकोले बिर्तामोड नगरपालिकाले व्यवसायीहरुबाट लिदै आएको घरबहाल तथा व्यवसायीक कर छुट गरीदिन अनुरोध गरीएको ध्यानआकषर्ण पत्रमा उल्लेख छ ।
Facebook Comments Box
