काठमाडौँ। कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेसँगै सिसीएमसी निर्देशक समितिले सक्रियता बढाएको छ ।
बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समितिको बैठक शुक्रबार अपरान्ह ४ सिंहदरबारमा बजेका लागि राखिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन् । सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन्छन् ।
Facebook Comments Box