झापा । झापाको कमल गाउँपालिकामा भाेलीदेखि कडा लकडाउन हुने भएको छ ।
आज बसेका राजनीतिक दलहरु सहितको बैठकले संक्रमण बढेसँगै लकडाउन गर्ने निर्णय गरेको हाे ।
साउन १३ मध्यराति १२ बजेदेखि २० गते १३ मध्यराति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय भएको हाे ।
औषधी बाहेकका सबै पसल बन्द हुने छन् भने तरकारी गाउाँपालिका भित्र हाेम डेलिभरी गर्न दिइने उल्लेख छ ।
Facebook Comments Box
