बिर्तामोड । पानी सर्केर झापा भद्रपुर-६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको मृत्यु भएको छ ।
बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा ग्लासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्केर उनी बेहोस भएका थिए।
उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box