हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका –३ कारङ्गाका सात घरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
घरमाथिबाट ढुङ्गा खस्न थालेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको गाउँपालिकाले जनाएको छ ।
अहिले नजिकैको आफन्तकोमा बसिरहेका छन् । २० घरधुरी रहेको त्यो क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।
Facebook Comments Box