काठमाडौं । सरकारले पछिल्लो चार वर्षमा मुलुकको हवाई सुरक्षामा अधिकांश सूचाकांकमा सुधार भएको दाबी गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले विश्वभरका मापन गर्ने रहेको ५४ प्रतिशत रहेकोमा नेपालको अवस्थामा २०.४ प्रतिशतमात्र रहेको छ ।
जुन न्यूनतम ४५ प्रतिशत हुनुपर्ने आइकाओको मापदण्ड छ । सन् २०१५ मा दुर्घटना नभएको वर्ष थियो । तर, सन् २०१६ को सुरुवाती महिनादेखि नै भएका ठूला दुर्घटनाका कारण नेपालको अवस्था कमजोर रहेको छ ।
सन् २०१६ मा तारा एयर, एयर काण्ठमण्डप तथा फिस्टेल एयरको आएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
Facebook Comments Box