काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पचास/पचास लाख रुपैयाँ दिने भएको छ ।
पाँचपोखरी थाङपाल र हेलम्बुलाई सहयोग गर्ने महानगरपालिकाले जनाएको हो ।
महानगरले यसअघि नै मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको ।
मेलम्ची नगरपालिका काठमाण्डौ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगर हो ।
Facebook Comments Box