काठमाडौं । मंगलबार साँझबाट आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ ।
दर्जनौं बेपत्ता भएका खबर बाहिरिए पनि अहिलेसम्म प्रहरीले ७ जनाको मृत्यु भएको मात्र पुष्टि गर्नसकेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार अहिले उद्दारका लागि हेलिकप्टर आउनेक्रम जारी छ।
Facebook Comments Box