Browsing: अर्थतन्त्र
काठमाडौँ । पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले आइतबार…
बिर्तामोड । चाडपर्व नजिकिँदै जाँदा झापाको बिर्तामोडमा जुत्ता चप्पल मेला शुरु भएको छ । बिर्तामोडको सिटी सेन्टरमा मंगलबारबाट मेला शुरु भएको हो । एक कार्यक्रमका बिच बिहीबार बिर्तामोडकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले मेलाको उद्घाटन गरिन् । उनले मेलाको उद्घाटन गर्दै महङ्गो मुल्य हालेर किनेको विदेशी उत्पादनमात्र राम्रो भन्ने बुझाईलाई परिवर्तन गर्न र स्वदेशी उत्पादनको प्रयोगलाई आम उपभोक्ताले प्राथमिकतामा राख्न आग्रह गरिन् । स्वदेशी उत्पादनको प्रयोगले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने उनले बताइन् । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी र ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका जुत्ता चप्पल उपलब्ध रहेको जुत्ता उत्पादक नानीराज घिमिरेले जानकारी दिए । मेलामा दशैं तिहार लक्षित नयाँ डिजाइनका स्पोर्टस् सुज, क्याजुअल सुज, पाटी सुज, स्कुल सुज, फुटबल, फुटसलका सुज र बालबालिकाका सुजहरु उपलब्ध हुने पनि घिमिरेले बताए । मेला अवधिभर न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने आयोजकले जनाएको छ । मेला असोज २४ गतेसम्म चल्ने छ ।
झापा । झापाको बिर्तामोडमा जुत्ता चप्पल मेला लाग्ने भएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा ‘दशैं महोत्सव तथा जुत्ता चप्पल…
झापा । झापाको बिर्तामोड नगरपालिकाले बिहीवार छ वटा सडक निर्माण योजना तथा एउटा सामुदायिक पर्यटन क्षेत्र निर्माणको एकसाथ शिलान्यास गरेको…
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको…
काठमाडौँ । आजदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले…
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स खारेजीको संघारमा पुगेको छ । लाइसेन्स नवीकरणबापतको सबै शुल्क नबुझाएकाले…
काठमाडौं । कम्पनी बिक्री गर्दा राजस्व छली गर्नेलगायतका विषयमा पटक–पटक विवादमा मुछिँदै आएको एनसेलले यसपटक शुल्क नतिरी लाइसेन्स नवीकरण गर्न…
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार…
झापा । देशभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई करको दायरामा ल्याउन सरकारले गरेको निर्णयको विरोध गर्दै देशव्यापी आन्दोलनमा होमिन…