Browsing: प्रदेश समाचार
स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ ।
झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् ।
बिर्तामोड । नेकपा माओवादी केन्द्र बिर्तामोड नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि मेयर उपमेयरसहित १० वटै वडाको उम्मेद्वारी घोषणा गरेको छ…
यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि मोरङका राजनीतिक दलहरु उम्मेदवार छान्न ब्यस्त देखिएका छन् ।
बिराटनगरपछि अत्यधिक चासोको रुपमा हेरिने १ नं. प्रदेशको सुनसरी जिल्लामा दुईवटा उपमहानगरपालिका छन् । दुबै उपमहानगर धरान र इटहरीमा मेयरका उम्मेदवार प्रमुख दलहरुले लगभग टुंग्याएका छन् ।
भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालसंगको मतान्तर पुनः बढाएका छन् ।
नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
नेकपा माओवादी केन्द्रले झापाका शिवसताक्षी नगरपालिका र गौरदह नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीकी देवारानी लक्ष्मी भण्डारीले उपमेयरको टिकट पाएकी छन् । भण्डारीले उर्लाबारीबाट एमालेको तर्फबाट उपमेयर पदको टिकट पाएकी हुन् ।
निर्वाचन आयोगले ४६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।