Browsing: राजनीति

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानविन गर्न गठन भएको महाभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको…

काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह…

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका दलहरूको जाँचबुझ प्रक्रिया आजदेखि सुरु…

काठमाडौं। नेकपा मा‌‌‍ओवादी केन्द्रले आफ्नो चुनाव चिन्हमा चुनाव लड्न दिने भएसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई माओवादी केन्द्रको केन्द्रीय…

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ…

काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियोबनाएर जानुपर्ने बताएका छन् । कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवाले आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताउँदै महत्त्वपूर्ण उपलब्धि पनि हासिल भएको बताए। “हाम्रो ध्यान मंसिर ४ मा छ हामी पहिलो पार्टी बन्छौँ,” उनले भने,“२०७४ सालमा गठबन्धनसँग हामी एक्लै लडेरपराजित भएका थियौँ । अहिले हामी गठबन्धनमा छौँ यो देशको मालिक जनता हुन् । सबै साथीहरुलाई मिलाएरलैजान्छु । कसैलाई अन्याय हुन दिन्न । तपाईँहरु ढुक्क हुनुहोस् ।”

काठमाडौं ।  नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्न अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएकी छन्…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै…