काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका दलहरूको जाँचबुझ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।
चुनावका लागि दर्ता हुन निवेदन दिएका दलहरुको निवेदनमाथि आयोगले आजदेखि जाँचबुझ सुरु गर्न लागेको हो ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार आम चुनावमा भाग लिन दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनमाथि आजदेखि जाँचबुझ सुरु हुनेछ ।
Facebook Comments Box